पर्यटकीय मार्गमा पुल निर्माण पर्यटकीय मार्गमा पुल निर्माण

  • पर्यटकीय मार्गमा पुल निर्माण
  • पर्यटकीय मार्गमा पुल निर्माण

पर्यटकीय मार्गमा पुल निर्माण

2 December, 2017 14:19 | कर्पोरेट/पर्यटन | comments | 17700 Views

पर्यटकीय मार्गमा पुल निर्माण

पर्यटकीय पदमार्गअन्तर्गत लाङ्टाङ खोलामा पुल निर्माण भएको छ ।

‘समरीटन पर्स’ नामक अन्तर्राष्ट्रिय गैससमार्फत घोडातबेला नजिक लाङ्टाङ खोलामा २७ मि लामो र दुई मि चौडाइको फलामे पुल बनेकोे गोसाइँकुण्ड गाउँपालिका ४ नं वडा कार्यालयले जनाएको छ ।

सो पुलको प्रजिअ चोमेन्द्र न्यौपाने र दाता संस्थाका प्रबन्धक मेलोेडी मोस्कोस्कीले उद्घाटन गरेपछि आजैदेखि आवागमन शुरु भएको प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । उक्त पुल निर्माणको लागत रु ४० लाख भएको दाता संस्थाले जनाएको छ ।

ताप्लेजुङमा नयाँ पर्यटकीय गन्तव्य

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More