पहिलो हाफमै २५ फल पहिलो हाफमै २५ फल

  • पहिलो हाफमै २५ फल
  • पहिलो हाफमै २५ फल
  • पहिलो हाफमै २५ फल
  • पहिलो हाफमै २५ फल
  • पहिलो हाफमै २५ फल
  • पहिलो हाफमै २५ फल

पहिलो हाफमै २५ फल

18 June, 2018 22:15 | विश्वकप २०१८ रसिया | comments | 19650 Views

पहिलो हाफमै २५ फल

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा अहिले स्विडेन र दक्षिण कोरिया भिडिरहेका छन् ।

जारी खेलमा पहिलो हाफमै २५ फल भएका छन् जुन अहिलेसम्मको पहिलो हाफका लागि सबैभन्दा बढी हो ।

adsads
कोरियाले १४ फल गरेको छ भने स्विडेनले ११ फल गरेको छ ।

दुबै टोलीले पहिलो हाफमा केहि गोल गर्ने अवसर पाएपनि गोल गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पहिलो हाफमै २५ फल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More