पाटन औद्योगिक क्षेत्रमा आगलागी

14 November, 2017 23:55 | जन सरोकार | comments | 6900 Views

पाटन औद्योगिक क्षेत्रभित्र मंगलबार साँझ भिषण आगलागी भएको छ । औधोगिक क्षेत्रभित्र रहेको एक प्लाष्टिक उधोगबाट साँझ करिब ६ बजे सुरु भएको आगो अौद्योगिक क्षेत्र बाहिर समेत फैलिएको थियो ।
आगो नियन्त्रणमा लिन काठमाडौं, भक्तपुर , ललितपुर लगायत सुरक्षा निकायका सबै दमकल प्रयोग गरिएको थियो । आगलागीको  क्षतिको विवरण आउन बाँकी छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More