Wednesday 29, March 2017
नेपाली समय: 11:27:11
जापानी समय: 02:42:11

पूर्वराजा ज्ञानेन्द्र भन्छन्: नेपाल नै बच्ने हो कि होइन भन्ने अवस्था आयो

10 January, 2017

पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा एक सन्देश जारी गर्दै यतिबेला नेपालको अस्तित्व नै समाम्त हुने चिन्ताजनक स्थितिमा पुगेको बताउनुभएको छ ।

पूर्व राजा शाहद्वारा मंगलबार जारी शुभकामना वक्तव्यमा भनिएको छ- “नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको एक दशक नबित्दै नेपाल बन्ने होइन, देश नै बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं ।”

मुलुकलाई कसैको क्रिडास्थल बन्न दिन नहुने बताउँदै शाहले नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यो मुलुकमा हामी तत्कालीन परिस्थिति समेतलाई दृष्टिगत गरी बाहिरिएको दावी गर्दै आफू जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै नगरेको र नगर्ने बताउनुभएको छ ।

पूर्व राजाको विज्ञप्तिको पूर्णपाठ

 prithivi-jayanti-sandesh

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo