पूर्व तेक्वान्दो खेलाडी थापा सम्मानित पूर्व तेक्वान्दो खेलाडी थापा सम्मानित

  • पूर्व तेक्वान्दो खेलाडी थापा सम्मानित
  • पूर्व तेक्वान्दो खेलाडी थापा सम्मानित
  • पूर्व तेक्वान्दो खेलाडी थापा सम्मानित
  • पूर्व तेक्वान्दो खेलाडी थापा सम्मानित
  • पूर्व तेक्वान्दो खेलाडी थापा सम्मानित
  • पूर्व तेक्वान्दो खेलाडी थापा सम्मानित

पूर्व तेक्वान्दो खेलाडी थापा सम्मानित

18 December, 2017 18:42 | खेल | comments | 102900 Views

पूर्व तेक्वान्दो खेलाडी थापा सम्मानित

पूर्व तेक्वान्दो खेलाडी सुदर्शन थापा सम्मानित भएका छन् । तेक्वान्दो संघका संघका डोजाङ प्रमुख फिरोज श्रेष्ठले नेपालको तेक्वान्दो खेलको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरेको हो ।

सातदोवाटोस्थित नेपाल तेक्वान्दो संघमा आयोजना गरिएको उक्त सम्मान कार्यक्रममा थापाले तेक्वान्दो खेलले नै आफू यहाँसम्म पुगेकोले खेललाई माया गर्न र खेलले नै देशलाई चिनाउन नयाँ खेलाडीलाई अनुरोध गर्दै तेक्वान्दो खेलको विकासका लागि आफू सदैव लागिपर्ने बताएका थिए ।

एनआरएनए मकाउका पूर्व अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श मकाउका अध्यक्ष तथा जनसम्पर्क समिति मकाउका अध्यक्ष समेत रहेका थापा पूर्व खेलाडी हुन् ।

सोहि अवसरमा डोजाङ प्रमुख श्रेष्ठले खेलाडीको हौसला बढाउने उद्धेश्यले पूर्व खेलाडी थापाले दिएको योगदानको कदरस्वरुप सम्मान गरिएको बताएका छन् ।

आइटिएफ वर्ष खेलाडीको अवार्ड पूर्णबहादुर र सोनीलाई

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पूर्व तेक्वान्दो खेलाडी थापा सम्मानित

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!