पेट्रोलियम पदार्थको मूल्य बढ्योः पेट्रोलमा एक, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ

16 April, 2018 23:12 | जन सरोकार | comments | 65850 Views

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले मूल्य बृद्धि गर्ने निर्णय गरेको हो ।

adsads
निगमले पेट्रोल प्रतिलिटर एक रुपैयाँ मूल्य बढाएको छ ।

त्यस्तै डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर एक सय ६ र डिजेल र मट्टीतेल ८७/८७ रुपैयाँ पुगेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More