पुरुष भलिबल प्रतियोगिता हुने पुरुष भलिबल प्रतियोगिता हुने

  • पुरुष भलिबल प्रतियोगिता हुने
  • पुरुष भलिबल प्रतियोगिता हुने

पोखरामा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

15 March, 2017 13:45 | खेल | comments | 7350 Views

पुरुष भलिबल प्रतियोगिता हुने

लेखनाथ नगरपालिका– ५ मालेपाटनको खेलमैदानमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

जिल्ला भलिबल सङ्घ, कास्कीको समन्वय एवम् अभियान युवा क्लबको आयोजनामा यही चैत ३ गतेदेखि ५ गतेसम्म सो प्रतियोगिता हुने छ ।

जिल्लाका विभिन्न क्लब, सङ्घसंस्था र टिमको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक जयप्रकाश थापाले जानकारी दिनुभयो । विजेतालाई रु ५० हजार तथा उपविजेतालाई रु ३० हजार ५५५ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताबाट करिब रु दुई लाख ५० हजार आम्दानी तथा रु दुई लाख २५ हजार खर्च हुने आयोजकले जनाएको छ ।

पाथीभरा राष्ट्रिय भलिबलमा आर्मी र एपिएफ विजयी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

यू १६

फेसबुक

यू १६

ट्वीटर

सामाजिक सञ्जाल

More