पोखरामा नयाँ शक्ति युनियनका नौ विद्यार्थी नेता पक्राउ

23 September, 2017 18:58 | राजनीति | comments | 19050 Views

 

पोखरको गैह्रापाटनबाट नयाँ शक्ति विद्यार्थी युनियनका ९ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

शिक्षाको नवौँ संसोधन खारेज गरौँ भन्ने नारासहितको कालो ब्यानर प्रर्दशन गर्ने क्रममा नयाँ शक्ति विद्यार्थी युनियनका विद्यार्थी नेता पक्राउ परेका हुन् ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई शिक्षाको नवौँ संसोधन खारेज गरौ भन्ने नारा सहितको कालो ब्यानर प्रदशनको क्रममा  उनीहरुलाई  प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नयाँ शक्ति विद्यार्थी युनियनका महासचिव नेत्र चापागार्इ सचिव रेशम साप्कोटा , बिकल पौडेल प्रदेश न ४ अध्यक्ष सुनिल पौडेल सचिव सङ्गीत लामिछाने , नेताहरु शिब लामिछाने लगायतका रहेका छन ।

फुकुओकामा एक नेपाली विद्यार्थी वेवारिसे बनेपछि 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More