पोष्टरमा यस्तो छ ,सलमानको ‘टाइगर जिन्दा है’

18 October, 2017 17:51 | कला/मनोरन्जन , वलिउड | comments | 17250 Views

 

बलिउड सुपरस्टार सलमान खानको आगामि फिल्म‘टाइगर जिन्दा है’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ ।
सलमान खानले दिपावलीको अवसरमा फिल्मको फस्ट लुक सार्वजनिक गरेका हुन् ।

पोष्टरमा सलमानले हातमा बन्दुक लिएका छन् भने अनुहारमा क्रोध देख्न सकिन्छ ।२०१२ मा रिलिज भएको सुपरहिट फिल्म एक था टाइगर’को सिक्वेलको रुपमा बनेको ‘टाइगर जिन्दा हैमा कबीर खानको निर्देशन रहेको छ ।

यस अघिको ‘एक था टाइगर’ मा जस्तै यस फिल्ममा पनि सलमानको जबरजस्त एक्शन देख्न सकिने बताइएको छ। डिसेम्बर २२ मा रिलिज हुने फिल्ममा सलमानको साथमा कट्रिना कैफको अभिनय रहेको छ।

सलमान खान ग्लोबल डाइभर्सिटी पुरस्कारबाट सम्मानित

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More