प्रचण्ड प्रचण्ड

  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड

प्रचण्डको चेतावनी : दुई तिहाईको मातमा विपक्षीलाई कमजोर नदेख्नु

19 May, 2018 21:55 | राजनीति | comments | 25950 Views

प्रचण्ड

दुई तिहाईको हाराहारीमा सांसद रहेको नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुलाई दुई तिहाईको दम्भ देखाएर विपक्षीलाई कमजोर नदेख्न निर्देशन दिनुभएको छ ।

पार्टी एकतापछि शनिबार बसेको पहिलो संंसदीय दलको बैठकमा प्रचण्डले पार्टी एकतासँगै जिम्मेवारी बढेको बताउँदै विपक्षीहरुले ध्यानपूर्वक हेरेको र आफूहरुले सानाठूलो कमजोरी गर्दा त्यसलाई एक्सपोज गर्ने क्रम बढेर जानेतर्फ सचेत गर्नुभयो ।

adsads

अध्यक्ष प्रचण्डले पराजित भएको सेनाले युद्धबाट शिक्षा लिन्छ र युद्धकला सिक्न अझ महनत गर्छ भन्दै उनले सांसदहरुलाई एकतापछि बढ्ने विरोधलाई सामना गर्ने सामथ्र्य विकास गर्न आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले पार्टी एकिकरणलाई राजनीतिक आन्दोलनको असाधारण परिघटनाको संज्ञा दिएंदै विश्वले नै अत्यन्तै चासोका साथ हेरेको तथा जनताको अपेक्षा पनि बढेको भन्दै उनले ठूला र महत्वपूर्ण आयोजनाहरु अघि बढाएर विकासलाई गति दिनु पर्ने बताउनुभयो ।

सीमा क्षेत्रको समस्या समाधान गर्न अध्यक्ष प्रचण्डको आग्रह

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रचण्ड

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भेला

फेसबुक

कांग्रेस भेला

ट्वीटर

सामाजिक सञ्जाल

More