साइबर सुरक्षा सम्मेलन साइबर सुरक्षा सम्मेलन

  • साइबर सुरक्षा सम्मेलन
  • साइबर सुरक्षा सम्मेलन
  • साइबर सुरक्षा सम्मेलन
  • साइबर सुरक्षा सम्मेलन
  • साइबर सुरक्षा सम्मेलन
  • साइबर सुरक्षा सम्मेलन

प्रदेशस्तरीय साइबर सुरक्षा सम्मेलन

18 March, 2018 09:58 | सूचना/प्रविधि | comments | 89400 Views

 साइबर सुरक्षा सम्मेलन

कम्प्युटर एसोसिएसन महासंघले शनिबार आयोजना गरेको प्रदेशस्तरीय साइबर सुरक्षासम्बन्धी सम्मेलनका सहभागीले साइबर सुरक्षालाई राष्ट्रिय सुरक्षासँग जोडेर हेर्नुपर्नेमा जोड दिएका छन् ।

सम्मेलनमा सूचना प्रविधिको युगमा प्रविधिको प्रयोगमा देखिएका चुनौती तथा साइबर सुरक्षाका बारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुतसमेत गरेका थिए ।

adsads
सम्मेलन उद्घाटन समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सूचना प्रविधिको विकासले प्रशस्त अवसर सिर्जना गरेपनि सुरक्षा पनि थपिँदै गएको बताउनुभयो ।

सम्मेलनमा प्रदेश ५, ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लाका सुरक्षा अधिकारीको सहभागिता थियो ।

चीनका धेरैजनामा साइबर आक्रमणबारे अज्ञानता

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
साइबर सुरक्षा सम्मेलन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More