प्रदेश नं १ नेकपा संसदीय दलको नेतामा राई चयन

1 June, 2018 10:27 | प्रदेश , प्रदेश १ | comments | 25050 Views

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं १ को संसदीय दलको नेतामा मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य शेरधन राई सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

adsads

यसअघि मुख्यमन्त्री राई तत्कालिन नेकपा (एमाले) संसदीय दलको नेता हुनुहुन्थ्यो । पार्टी एकतापछि बिहिबार पहिलो पटक बसेको प्रदेश नं १ को संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरिएको हो ।

त्यस्तै प्रदेश नं १ का संसदीय दलको उपनेतामा टंक आम्बुहाङ चयन हुनुभएको छ । आम्बुहाङ तत्कालिन नेकपा (माओवादी केन्द्र) का संसदीय दलको नेता हुनुहुन्थ्यो ।

संसदीय दलको नेता र उपनेता चयनका लागि इन्द्रबहादुर आङ्बोेको प्रस्तावमा सर्वसम्मत निर्णय भएको हो ।

प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई पक्का

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जेल

फेसबुक

जेल

ट्वीटर

सामाजिक सञ्जाल

More