सहयोग सहयोग

  • सहयोग
  • सहयोग
  • सहयोग
  • सहयोग
  • सहयोग
  • सहयोग

प्रदेश नं २ को सरकारले बाढीेबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई तत्काल ५० हजार दिने

5 July, 2018 00:26 | प्रदेश , प्रदेश २ | comments | 41700 Views

सहयोग

बाढीपहिरोबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नं २ को सरकारले तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । केही दिनयताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश नं २ मा हालसम्म दुई जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

adsads

बाढीका कारण गत मंगलबार पर्सा जिल्लाको पर्सा गढी गापा–८ रमौली बस्ने प्रतिमा राम र सुरेन्द्र महतोको मृत्यु भएको थियो । साथै बाढीपहिरोको कारण मृत्यु भएकाहरुको परिवारप्रति मुख्यमन्त्री लालबाबु राउतले हार्दिक संवेदनासमेत व्यक्त गर्नुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सहयोग

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More