प्रदेश नं ५ प्रदेश नं ५

  • प्रदेश नं ५
  • प्रदेश नं ५
  • प्रदेश नं ५
  • प्रदेश नं ५
  • प्रदेश नं ५
  • प्रदेश नं ५

प्रदेश ५ को नीति तथा कार्यक्रम स्वीकृत

6 April, 2018 20:00 | प्रदेश , प्रदेश ५ | comments | 87750 Views

प्रदेश नं ५

प्रदेश नं ५ को मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

यही चैत २५ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७४/७५ को नीति कार्यक्रम प्रस्तुत हुनेछ ।

adsads
यस्तै, शुक्रबारको बैठकले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णयसमेत गरेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रममाथि छलफल गरी केही थपघट गरी पारित गरेको हो । मन्त्री चौधरीका अनुसार प्रदेश सरकारले चालू आवका लागि रु एक अर्ब दुई करोड बराबरको बजेट ल्याउने र बजेट नीति तथा कार्यक्रममै केन्द्रित रहेर आउनेसमेत जानकारी गराउनुभयो ।

प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलको वेब साइट र एप्स सार्वजनिक

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रदेश नं ५

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More