न्यायाधिवक्तालाई शपथ न्यायाधिवक्तालाई शपथ

  • न्यायाधिवक्तालाई शपथ
  • न्यायाधिवक्तालाई शपथ
  • न्यायाधिवक्तालाई शपथ
  • न्यायाधिवक्तालाई शपथ
  • न्यायाधिवक्तालाई शपथ
  • न्यायाधिवक्तालाई शपथ

प्रदेश ७ का मुख्य न्यायाधिवक्तालाई शपथ

29 March, 2018 13:48 | प्रदेश , प्रदेश ७ | comments | 92250 Views

न्यायाधिवक्तालाई शपथ

प्रदेश नं ७ का नवनियुक्त मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायलाई बुधबार उच्च अदालत दिपायलका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्य न्यायाधिवक्ता उपाध्यायलाई शपथ गराइएको हो ।

adsads
मुख्यमन्त्रीको सिफारिसमा हालै उपाध्यायलाई प्रदेश प्रमुख मल्लले प्रदेश नं ७ का मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।

प्रदेश नं ५ का मुख्य न्यायाधिवक्ता डिसीद्वारा शपथ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
न्यायाधिवक्तालाई शपथ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More