प्रधानन्यायाधीश पराजुली पदमुक्त प्रधानन्यायाधीश पराजुली पदमुक्त

  • प्रधानन्यायाधीश पराजुली पदमुक्त
  • प्रधानन्यायाधीश पराजुली पदमुक्त
  • प्रधानन्यायाधीश पराजुली पदमुक्त
  • प्रधानन्यायाधीश पराजुली पदमुक्त
  • प्रधानन्यायाधीश पराजुली पदमुक्त
  • प्रधानन्यायाधीश पराजुली पदमुक्त

प्रधानन्यायाधीश पराजुली पदमुक्त

14 March, 2018 20:20 | राजनीति | comments | 83550 Views

प्रधानन्यायाधीश पराजुली पदमुक्त

सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुली पद मुक्त भएका छन् ।उनलाई न्यायपरिषदले उमेरका कारण पदमुक्त भएको पत्र पठाएको छ।

adsads

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र दिएको हो । परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । परिषद्को सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीश पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्ष पूरा भएको र प्रधानन्यायाधीशका रुपमा पराजुलीको कार्यकाल सकिएको भनेर वक्तव्य जारी गर्दै चोलेन्द्र शमशेर जबरा सहित छ जना न्यायाधीश इजालसबाट बाहिरिएपछि न्यायलयमाथि विभिन्न खालका प्रश्न उठेका थिए ।

त्यस्तै  पत्रको अन्त्यमा सम्माननीय महोदयले न्यायसेवामा पुर्‍याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु भनिएको छ  ।’

प्रधानन्यायाधीश पराजुली थप संकटमा, छजना न्यायाधीशद्वारा इजलाश वहिस्कार

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रधानन्यायाधीश पराजुली पदमुक्त

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More