Monday 23, January 2017
नेपाली समय: 02:17:20
जापानी समय: 05:32:20

प्रवासमा नेपाली महिला अवसर र चुनौती (भिडियोसहित)

5 December, 2016

capture
कामको शिलसिलामा होस् अथवा अध्ययनका लागि पछिल्लो समय विदेशीने नेपाली महिलाहरुको संख्या बढ्दो छ । यससँगै ती देशहरुमा महिलाका लागि अवसर र चुनौतीहरु पनि त्यतिकै छन् ।

एक जना नेपाली महिला जो लामो समयदेखि जापानमा संघर्षतर छन् । प्रवासमा नेपाली महिला अवसर र चुनौतीलाई उनले जापानमा नजिकबाट नियाली रहेकी छन् । यसै विषयमा केन्द्रीत रहेर नेपाल जापानका आनन्द कोइरालाले अन्तर्राष्ट्रिय भाषा विश्व विद्यालय जापानमा विभिन्न विषयमा विगत १८ वर्षअघिदेखि अध्यापन गराउँदै आएकी गायत्री पौडेल ओकामोतोसँग गरेको कुराकानी प्रस्तुत छ–

भिडियो-

यो पनि हेर्नुहोस्-महिलालाई गाडी चलाउने अनुमति दिन साउदी राजकुमारको अनुरोध

Loading...
ads ads adsadsads ads ads
ads
ads

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

logo
ads