प्रियंकाले गरिन् ‘योङ एण्ड फ्रि’ नामक गीत सार्वजनिक

12 August, 2017 17:01 | कला/मनोरन्जन , हलिउड | comments | 11250 Views

बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउडमा पनि निकै जम्ने तयारी गरिरहेकी छिन् । हालै मात्र उनले ‘योङ एण्ड फ्रि’ नामक नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

यस गीतमा उनी विल स्पार्क देखिएका छन् । सो गीत प्रियंकाले लेखेकी हुन् ।उनले एक इन्टरभ्यूमा भनेकी छिन् ‘यो गीत मैले यो समयमा लेखेको हुँ जतिखेर मेरो जिन्दगी निकै नै अस्थिर अवस्थाबाट गुज्रिरहेको थियो । यस गीत सुन्दर बनाउनको लागि विलको संगीतको ठूलो हात रहेको छ । विलको संगीतले गीतको लिरिक्स बचाएको छ ।’

हलिउड फिल्म ‘बेवाँच’ पछि अरु पनि फिल्म साइन गरेकी प्रियंका आफ्नो क्षमता प्रस्तुत गरिरहेकी छिन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More