प्रेममा परिन् परिणीति

21 April, 2017 20:22 | कला/मनोरन्जन , वलिउड | comments | 4950 Views

अभिनेत्री परणीति चोपडा तीन वर्षपछि सिनेमा ‘मेरी प्यारी विन्दु’बाट कमब्याक गर्दैछिन् । परिणीतिले बलिवउडबाट लामो समय ब्रेक लिनुको कारण व्यवसायिक र व्यक्तिगत जीवनमा केही परिवर्तन ल्याउन भएको बुझिएको छ ।

pari-bf

यसैबीच परिणीति फेरि प्रेममा परेको खबर छ । यसअघि उनको लंग टाईम ब्वायफ्रेण्ड निर्देशक मनिष शर्मासँग ब्रेकअप भईसकेको छ । भारतीय सञ्चार माध्ययमका अनुसार परिणीति हाल करण जोहरका सहायक निर्देशक चरित देसाईलाई डेट गरिरहेकी छिन् ।

गत वर्षको ड्रीम टिम टुरको क्रममा एकअर्काको राम्रो साथी बनेका थिए । त्यहाँबाट भारत आएपछि एकअर्काको सम्पर्कमा रहे र एकअर्कालाई बुझिसकेपछि हाल डेट गरिरहेको खबर छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More