फिलिपिन्ससँग नेपाल गोलरहित बराबरी

14 November, 2017 20:47 | खेल | comments | 4350 Views

एएफसी एसिया कप छनोट फुटबलबाट बाहिरिइसकेको नेपालले मंगलबार घरेलु मैदानमा फिलिपिन्सलाई बराबरीमा रोकेको छ । यसअघि फिलिपिन्ससँगको अवे खेलमा ४–१ गोलको हार खेपेको नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पिलिफिन्सलाई गोलरहित बराबरीमा रोकेको हो ।
सातदोबाटोस्थित एन्फा मैदानमा नेपालले लिलिपिन्सविरुद्ध आकर्षक खेल प्रदर्शन गर्दै बराबरीमा रोकेको हो । घरेलु दर्शकको साथ पाएको नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More