फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को शुटिङमा घाइते भए अमिताभ 

12 August, 2017 18:11 | कला/मनोरन्जन , वलिउड | comments | 28350 Views


बलिउडका महानायक अमिताभ बच्चन हाल फिल्म ठग्स अफ हिन्दुस्तानको शुटिङमा व्यस्त छन् । यस फिल्मको शुटिङको क्रममा उनको गोडा फ्याक्चर भएको खबर सार्वजनिक भएको छ ।

मिडिया रिपोर्टका अनुसार शुटिङको क्रममा उनको गोडा फ्याक्चर हुनुका साथै पिठ्युँमा पनि चोट पुगेको छ । तर त्यस चोटको वेवास्ता गर्दै बच्चनले फिल्मको व्यस्त सेड्युल परिवर्तन गर्न रोक लगायका छन् ।

प्राप्त जानकारी अनुसार फिल्मको एक एक्शन सिनको क्रममा उनी घाइते भएका हुन् । उनले यस घटना पछि पनि शुटिङलाई निरन्तरता दिएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More