सुश्री सम्पत्ति सुश्री सम्पत्ति

  • सुश्री सम्पत्ति
  • सुश्री सम्पत्ति
  • सुश्री सम्पत्ति
  • सुश्री सम्पत्ति
  • सुश्री सम्पत्ति
  • सुश्री सम्पत्ति

फिल्म ‘सुश्री सम्पत्ति’ भाद्र २२ गते रिलिज हुने

25 May, 2018 18:36 | कला/मनोरन्जन , कलिउड | comments | 22950 Views

सुश्री सम्पत्तिरङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म ‘सुश्री सम्पत्ति’ आउँदो भाद्र २२ मा रिलिज हुने भएको छ ।

वितरकसँगको छलफलपछि रिलिज डेट तय गरिएको निर्माण पक्षले जनाएको छ ।

adsads
सार्वजनिक पोष्टरलाई टौवा क्रिएसनले तयार गरेको हो । पोष्टरमा फिल्मका तीन पात्र सलोन बस्नेत सारा सिर्पाली र बिनोद न्यौपाने प्रस्तुत छन् । फिल्मले एक युवतीको कथा पेश गर्छ जसमा उनी सम्पन्न हुन्छिन । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।

फिल्ममा सुरेश अधिकारीको शब्द र संगीत रहने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

सुव्रत आचार्य – हामीले वितरकसँगको छलफलपछि रिलिज डेट तय गरेका छौ । फिल्मले एक युवतीको कथा पेश गर्छ जसमा उनि सम्पन्न हुन्छिन । फिल्म कमेडी छ तर संगसंगै  सोसल विषयवस्तु पनि छ । फस्ट लुकमा हामीले केहि पात्रलाई र रिलिज डेट सार्वजनिक गरेका छौ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सुश्री सम्पत्ति

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

चीनबाट मध्यम गतिको रेल ल्याउने सम्झाैता

फेसबुक

चीनबाट मध्यम गतिको रेल ल्याउने सम्झाैता

ट्वीटर

सामाजिक सञ्जाल

More