फेरिए गृह प्रवक्ता

14 March, 2018 19:55 | राजनीति | comments | 77700 Views

गृह मन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदी नियुक्त भएका छन् ।

यसअघि राष्ट्रिय परीचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका सुवेदी गृह मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको रुपमा आजदेखि जिम्मेवारी सम्हालेका हुन्।

adsads

यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा गरिएको छ। सुवेदीले यसअघि पनि दुई पटक मन्त्रालयको प्रवक्ताको रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारी तथा तथा राजस्व अनुसन्धान विभागको महानिर्देशक भएर पनि उनले काम गरिसकेका छन्।

कांग्रेस प्रवक्तामा विश्वप्रकाश शर्मालाई मनोनयन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

आर्डेन

फेसबुक

आर्डेन

ट्वीटर

सामाजिक सञ्जाल

More