फोरमको प्रदेश नं २ प्रमुख सचेतकमा यादव 

26 March, 2018 10:22 | प्रदेश २ , राजनीति | comments | 96300 Views

संघीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को संसदीय दलको प्रमुख सचेतकमा शैलेन्द्र यादव नियुक्त हुनुभएको छ ।

सो दलका प्रदेश नंं २ का संसदीय दलका नेता एवं मुख्यमन्त्री लालबाबु राउतले यादवलाई आज प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।

adsads
यादव धनुषा निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।

मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले यादवलाई प्रमुख सचेतकमा नियुक्त गरिएकोबारे प्रदेशसभा सचिवालयलाई आज जानकारी गराइएको बताउनुभयो ।

देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित, प्रकाशमान २५ मतले पराजित

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More