Sunday 30, April 2017
नेपाली समय: 07:12:01
जापानी समय: 10:27:01

बझाङमा अब हप्ताको ६ दिन सहुलियतमा नुन वितरण गरीने

16 March, 2017

download-2बझाङमा अब हप्ताको ६ दिन अर्थात शनिबार बाहेक सबै दिन सहुलियतमा नुन वितरण गरीने भएको छ ।

सहुलियतमा आइतबार मात्र वितरण हुँदै आएको आयोडिन युक्त नुन अब हप्ताको ६ दिन उपलब्ध गराइने साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ ।

हप्ताको एक दिन मात्र आयोडिन नुन वितरण गर्दा गाउँले समस्या झेल्नु परेकाले शनिबार बाहेक सबै दिन वितरण गरिन लागेको चैनपुर डिपो कार्यालयका प्रमुख टेकबहादुर बहोराले बताउनुभयो ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo