बमको निशानामा बालबालिका बमको निशानामा बालबालिका

  • बमको निशानामा बालबालिका
  • बमको निशानामा बालबालिका

बमको निशानामा बालबालिका

17 December, 2017 19:55 | विश्व समाचार | comments | 27450 Views

बमको निशानामा बालबालिका

अफगानिस्तानमा शनिबार छ जना बालबालिका बमको निशानामा परेका छन् ।

कान्दहार प्रान्तको शाह बालिकोट जिल्लामा भएको बम विस्फोटनमा परी छ जना बालबालिका गम्भीररुपमा घाइते भएका स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

स्थानीय टोलो टेलिभिजन च्यानलले जनाएअनुसार घाइते बालबालिकामध्ये चार जना बालिका र दुई बालक रहेका छन् । यसअघि पनि गत महिनामात्र सोही क्षेत्रमा बम विस्फोटमा परी चार जना बालबालिका मारिएका थिए ।

अफगानिस्तानमा अल कायदाका वरिष्ठ नेता मारिए

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More