सुतली बोम सुतली बोम

  • सुतली बोम
  • सुतली बोम

बम राखेको अभियोगमा शिक्षक पक्राउ

22 November, 2017 22:21 | जन सरोकार | comments | 17850 Views

सुतली बोम

निर्वाचन विरोधी गतिविधिमा लागेको अभियोगमा प्रहरीले नुवाकोट शिवपुरी गाँउपालिका–.३ लिखु स्थित महेन्द्र माविका शिक्षक मधुसुदन पौडेललाई नियन्त्रणमा लिएको छ ।

बुधबार अपराह्न पक्राउ परेका पौडेल नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनका जिल्ला नेता रहेको प्रहरीले जनाएको छ ।  शिवपुरी–४ सिक्रेमा बुधबार बिहान काँग्रेस नेता उद्धवबहादुर थापाको घरमा बम राखेको आशंकामा पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

काँग्रेसका स्थानीय नेता थापाको घरमा ‘सुतली बम’को आशंका

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More