संघीय समाजवादी फोरम संघीय समाजवादी फोरम

  • संघीय समाजवादी फोरम
  • संघीय समाजवादी फोरम

बलान विहुलमा फोरम नेपाल विजयी

23 September, 2017 14:07 | स्थानीय तह निर्वाचन | comments | 19950 Views

संघीय समाजवादी फोरम

सप्तरीको बलान विहुल गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

फोरमका दयानन्द गोइत दुई हजार २३८ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतेन्द्रकुमार यादवले एक हजार ३२२ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा पनि फोरम नेपालकै रुपी गुप्ता एक हजार ८०२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका विमलादेवी यादवले एक हजार ४६८ मत प्राप्त गर्नुभएको छ ।

सुरुङ्गामा काँग्रेस विजयी
काँग्रेसका मुक्तलाल चौधरी पाँच हजार २७९ मत ल्याएर सुरुङ्गा नगरपालिका प्रमुखमा विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा(एमाले)का रामनारायण चौधरीले पाँच हजार ६९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा काँग्रेसकै विन्दु पासवान पाँच हजार ३६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेकै सविना डोटेलले आठ हजार चार मत प्राप्त गर्नुभएको छ ।

आचारसंहित मिचे संघीय समाजवादी फोरम, नयाँ शक्ति र सेतोपाटीले

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More