तोचिगी नेपाली समाजद्वारा विरामी बस्नेत उपचारका लागि अपिल

18 April, 2017 23:16 | जापान


दोलखा जिल्ला लाकुरी डाँडा गाबिस वडा नम्बर ३ घर भई बिगत ४ बर्ष देखि जापानको तोचिगी केनमा बसोबास गर्दै आएका उज्वल बस्नेत (बासु) को स्वास्थ्य उपचारको लागि तोचिगी नेपाली समाज, तोचिगी जापानले सहयोगका लागि अनुरोध गरेको छ ।

पेटमा समस्या आएपछि हाल गुन्न्मा केन ताकासाकि फुजिओका जनरल अस्पतालमा उपचार गराईरहनु भएका बस्नेतको उपचारका लागि थप सहयोग आवश्यक परेकाले तोचिगी नेपाली समाजले सहयोगका लागि अनुरोध गरेको हो।

समाजले सहयोगकोलागि अपिल गर्दै बस्नेतको जिवन रक्षाको लागि सक्दो सहयोग गर्न विज्ञप्तिमा मार्फत अनुरोध गरेको छ ।
सहयोगको लागि बिरामीको जापान पोष्ट बैकको खाता १०७७०-१७९२३१२१
バスネト ウジエウル 
थप जानकारीका लागि सम्पर्क
बिजय श्रेष्ठ ०८०-४३८२-८९२५, सरद गिरी ०८०-६४९७-०७४० र महेश लुइटेल ०८०-३३५९-८०७७मा खवर गरिदिनुहुन अनुरोध गरिएको छ।

ads
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More