बहुविवाह नगरे जेल सजाय

19 January, 2018 20:10 | बिचित्र | comments | 195150 Views

संसारमा अनौठा कानुन बनेका छन् । कुनै देशको कानुन त हामीलाई सुन्दा पनि अचम्म लाग्छ ।

adsads
यहाँ चर्चा गर्न लागिएको बिषय एउटा अनौठो कानुनको हो।

संसारका धेरै देशमा बहुविवाहमाथि प्रतिबन्ध छ । हामीकहाँ त झन् बहुविवाहलाई फौजदारी अभियोग सरह मानिएको छ । तर, संसारमा यस्तो पनि एउटा देश छ, जहाँ बहुविवाह नगरे जेल सजाय भोग्नुपर्छ ।

अफ्रिकी मुलुक इरिट्रियामा दुई पत्नी हुनु अनिवार्य छ । यहाँ एक पुरुषको दुई पत्नी नभएमा जेल सजाय समेत हुने कानुनी व्यवस्था रहेको छ।

इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या ज्यादै नै कम भएका कारण यस्तो नियमलाई अनिवार्यता दिइएको हो । साथै यहाँका महिलाहरूले पनि बहुविवाहलाई समर्थन गर्नैपर्ने बाध्यतात्मक कानून बनाइएको छ। यदि कुनै महिलाले पतिलाई दोस्रो विवाह गर्नमा रोक लगाएमा जन्मकैद सम्मको सजाय हुन सक्छ।

संसारका महिला अधिकारीकर्मीहरूको विरोध हुँदाहुँदै पनि इरिट्रियामा एक वर्ष अगाडि उक्त कानुन बनाइएको हो ।

बहुविवाह गरेको आरोपमा मोसो दलेर दम्पतीलाई गाउँ निकाला

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दुर्घटना

फेसबुक

दुर्घटना

ट्वीटर

सामाजिक सञ्जाल

More