Monday 23, January 2017
नेपाली समय: 08:27:49
जापानी समय: 11:42:49

बाँके बर्दिया मैत्री समाजले जनचेतनामूलक कार्यक्रम गर्दै

11 January, 2017

bbfsजापानमा क्रियाशील मध्यपश्चिमका विभिन्न क्षेत्रका नेपालीहरुको संगठन बाँके बर्दिया मौत्री समाज जापानले अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि नेपाली समुदायका लागि जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

जापानस्थित नेपाली दूताबासको विशेष सहकार्य रहने सो कार्यक्रम आउँदो फेब्रुअरी ५ का दिन आयोजना हुने अध्यक्ष जनकविक्रम शाहीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा सो कार्यक्रमले नेपाली समाजप्रतिको उत्तदायित्व निर्वाह गर्न सबैलाई प्रेरित गर्ने अपेक्षासहित एनआरएनए जापान लगायत त्यहाँ सक्रिय सबै संघसंस्थालाई सहयोग र समन्वयकारी भूमिकाका लागि अनुरोध गरिएको छ ।

Loading...
ads ads adsadsads ads ads
ads
ads

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

logo
ads