‘बागी २’ को ट्रेलरमा टाइगरको जबरजस्त एक्सन

22 February, 2018 13:53 | कला/मनोरन्जन , वलिउड | comments | 100650 Views

बलिउड अभिनेता टाइगर श्राफको फिल्म ‘बागी २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा टाइगर  जबरजस्त एक्सन अवतारमा देखिएका छन् ।

adsads

‘बागी २’ का निर्माताले फिल्मको ट्रेलर मुम्बईको रेसकोर्समा निकै अनौैठो अन्दाजमा सार्वजनिक गरे । रेसकोर्समा टाइगर श्राफ र दिशा पटानीले हेलीकप्टरबाट झरेर फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् ।

यो फिल्ममा टाइगरसँगै दिशा पटानी ,मनोज वाजपेसी, दीपक डोबरियाल र रणदीप हुड्डा जस्ता स्टार देखिँदैछन् ।अहमद खान निर्देशित ‘बागी २’ लाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । यो फिल्म यसै वर्षको मार्च ३० मा रिलिज हुँदैछ ।

फिल्म २०१६ मा प्रदर्शन भएको ‘बागी’को फ्रेन्चाइज हो।फिल्मका निर्माताले ‘बागी २’ रिलिज अगावै ‘बागी ३’ को पनि निर्माण घोषणा गरिसकेका छन् ।

‘बागी २’ को ट्रेलर पूर्व ‘बागी ३’ घोषणा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More