शत्रु गते शत्रु गते

  • शत्रु गते
  • शत्रु गते
  • शत्रु गते
  • शत्रु गते
  • शत्रु गते
  • शत्रु गते

बार्सिलोनामा दर्शकले भुइँमै बसेर हेरे चलचित्र ‘शत्रु गते’

25 April, 2018 19:11 | प्रबास | comments | 60600 Views

शत्रु गते

बार्सिलोना- हाउसफुल भए पछि नेपाली चलचित्र ‘शत्रु गते’ लाई भुईमा नै बसेर पनि दर्शकहरुले हेरेका छन्।

३ सय क्षमता रहेको सिनेमा हलमा ४ सय बढी दर्शकहरु पुगे पछि भुइँमा नै बसेर भए पनि चलचित्र हेरेका हुन्।

adsads
तर केहि दर्शकहरु भने टिकट नपाए पछि घर फर्किएका थिए। आइतबार स्पेनको बार्सिलोना स्थित जिरोना सिनेमा हलमा नेपालोना ईभेन्ट्सले चलचित्रको विशेष शो  प्रदर्शन गरेको हो।

बहुचर्चित नेपाली चलचित्र ‘शत्रु गते’को क्रेज नेपालमा मात्र हैन युरोपमा बढ्दो छ। युरोपका बिभिन्न देशहरुमा चलचित्र प्रदर्शन भईरहेको छ।

प्रदिप भट्टराईको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य,मदनकृष्ण श्रेष्ठ,किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ।

छ दिनमा शत्रु गतेले कमायो ५ करोड ६२ लाख

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
शत्रु गते

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More