Thursday 23, February 2017
नेपाली समय: 11:06:21
जापानी समय: 02:21:21

बिहुकोट अमर क्याम्पस निर्माण सहयोगार्थ जापानबाट सहयोग हस्तान्तरण

14 February, 2017

बाग्लुङको बिहुँकोट गाबिसमा निर्माणाधिन अमर क्याम्पसलाई बिहुँकोट समाज जापानले आर्थिक सहयोग गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा बिहुँकोट समाजले जापानी एन २१,५५,१७२ नेपाली बिसलाख रुपैंयाँ सहयोग गरेको हो । समाजले अमर क्याम्पस बिहुकोटको खातामा जापान मनी एक्प्रेसबाट उक्त रकम निशुल्क पठाएको हो ।

यस अघि  बिहुँकोट समाज जापानले नेपालबाट जापान गएर बसोबास गर्दै आएका नेपालीसँग सहयोगका लागि अपिल गरेको थियो ।   बिहुँकोट समाजले ऊक्त आह्वानलाई स्वीकार गर्दै सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव प्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads