बुद्ध लामा बुद्ध लामा

  • बुद्ध लामा
  • बुद्ध लामा

बुद्ध, निशान र प्रतापदास कन्सर्टको लागि अष्ट्रेलिया जाँदै

22 November, 2017 15:28 | प्रबास | comments | 28500 Views

बुद्ध लामा

प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको अडिसनमा हजारौं युवा सहभागी थिए । विभिन्न चरण पार गर्दै उत्कृष्ट १२ मा परेका प्रतियोगीलाई करोडौंले भोट गरे अनि सम्भवतः संसारभरका अर्बौं दर्शकले सो हेरेका थिए ।

एउटै सोबाट अनेक रसका मनोरञ्जन दिनु नेपाल आइडलको विशेषता बन्न सफल भयो। नेपाल आइडलका विजेता बुद्ध लामा फस्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास अष्ट्रेलियाका विभिनन सहरहरुमा कन्सर्टको लागि अस्ट्रेलिया जाँदै छन्।

नेपाली गीत संगीतको आकाशमा प्रतिभाहरुको पहिचान गर्ने चर्चित रियालीटी शोको टप थ्री प्रतियोगिहरुको कार्यक्रमलाई भब्य र सब्य रुपमा सम्पन्न गर्न नेपाली टचका दिपेश पुनको संयोजकत्वमा मुल तयारी समिति गठन गरिएको छ। बिगतका दिनहरुमा जति क्रेज थियो त्यो क्रेज भने घटेको छ ।

नेपाल आइडलको अस्ट्रेलिया टुर डिसेम्बर २५ तारिख सम्म हुनेछ । यो कार्यक्रम सिड्नीका साथै ब्रिसबेन, मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा हुँदैछ ।

बुद्ध लामा बने नेपालको पहिलो ‘नेपाल आइडल’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More