Thursday 30, March 2017
नेपाली समय: 06:26:21
जापानी समय: 09:41:21

बेलायत युरोपियन युनियनबाट बाहिरियो

24 June, 2016

अन्ततः बेलायत युरोपियन युनियनबाट बाहिरिएको छ ।

बेलायतमा  गएराति भएको ऐतिहासिक जनमतसंग्रहमा युरोपेली संघबाट बाहिरिनुपर्ने पक्षमा  ५२ प्रतिशत नागरिकले  मत खसालेका छन् ।  इयुमै आवद्ध रहनुपर्ने पक्षमा ४८ प्रतिशत मत खसेको छ ।

लण्डन र स्कटलण्डले इयुमा नै रहने पक्षमा दह्रो समर्थन गरे पनि उत्तरी ब्रिटेनमा इयुमा नै रहनुपर्ने पक्षले कमजोर प्रदर्शन गरेकाले बेलायत बाहिरिएको हो। युकेआइपीका नेता नाइजल फराजले परिणामको स्वागत गर्दै त्यसलाई ब्रिटेनको स्वतन्त्रताको दिनको संज्ञा दिएका छन्।

उक्त परिणामबारे प्रतिक्रिया दिन थालेपछि पाउन्डको मूल्य डलरको तुलनामा सन् १९८५ यताकै तल्लो बिन्दुमा खसेको छ । बेलायति जनताले युरोपियन युनियन नरहने पक्षमा मतदान गरेपनि सरकारको आदिकारीक निर्णय आईसकेको छैन । तर जनमत  संग्रहमा ५२ प्रतिशतले ईयुमा नरहने पक्षमा मतदान गरेकाले बाहिने बेलायत ईयुबाट बाहिरिने निश्चित भएको हो ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo