‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

22 July, 2018 15:46 | कला/मनोरन्जन , कलिउड | comments | 8850 Views


प्रदिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक भएको छ । गीतले प्रेमभाव बोल्छ ।

adsads

रामजी लामिछानेको कोरियोग्राफी, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा महेश खडकाले संगीत भरेका छन् । गीतमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्माको प्रेम देख्न पाइनेछ । फिल्मलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् ।

भाद्र १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘ब्ल्याक’ लाई गोविन्द शाही,उज्जवल पौडेल र मनोज राठीले वितरणको जिम्मा लिएका छन् । चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको यो फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् फिल्ममा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजाल पनि लिड रोलमा छन् ।
गीत हेर्नुहोस:-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More