सकेट बम सकेट बम

  • सकेट बम
  • सकेट बम
  • सकेट बम
  • सकेट बम
  • सकेट बम
  • सकेट बम

भक्तपुरको चाँगु नगरपालिकामा बम विस्फोट

25 November, 2017 22:31 | जन सरोकार | comments | 71550 Views

सकेट बम

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ स्थित स्वास्थ्यचौकी नजिकै शनिबार साँझ बम विस्फोट भएको छ ।

साँझ साढे ६ बजेतिर मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाजमा पड्किएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

बम विस्फोटबाट मानवीय क्षति भएको छैन । तर भौतिक क्षति भएको छ । कति क्षति भयो भन्ने अनुसन्धान भइरहेको प्रहरी प्रभाग खरिपाटीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

एमाले अध्यक्ष केपी ओलीको घरलाई लक्षित गरी बम विस्फोट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सकेट बम

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More