Friday 26, May 2017
नेपाली समय: 01:44:19
जापानी समय: 04:59:19

भरतपुर महानगरपालिकामा पुनः रेणु दाहाल पछि परिन्

19 May, 2017

भरतपुर महानगरपालिकामा पुनः एमालेलेका देवी ज्ञवालीले अग्रता लिएको छन् । माओवादी केन्द्रकी रेणु दाहालको अग्रता उल्ट्याउँदै एमालेले पुनः अग्रता लिएको हो ।

माओवादी केन्द्रका मेयरकी उम्मेदवार रेणु दाहालले १४ हजार ८०९ मत प्राप्त गरेकी छन् । त्यस्तै एमालेका उमेदवार देवी ज्ञवालीले १५ हजार १५५ मत प्राप्त गरेका छन् ।  दाहाल  माओवादी केन्द्र र  नेपाली कांग्रेस गठबन्द्धनकी साझा उम्मेदवार हुन् ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo