अमेरिका अमेरिका

  • अमेरिका
  • अमेरिका
  • अमेरिका
  • अमेरिका
  • अमेरिका
  • अमेरिका

भर्जिनिया “हे मार्केट दिवस २०१७” मा नेपालको झन्डा फरफरायो 

18 September, 2017 15:52 | प्रबास | comments | 183900 Views

नेपाली समुदायको उल्लेख्य सहभागिता

अमेरिका

विजय थापा,वाशिंगटन डिसी – गत सेप्टेम्बर १६ तारिख अमेरिकाको भर्जिनियाको मनासस शहर नजिक रहेको हेमार्केट शहरमा भएको  “हे मार्केट दिवस २०१७”मा नेपाली समुदायको उल्लेख्य तथा उत्कृष्ट सहभागिता रहेको छ l यसको साथै नेपालको झन्डा फरफराएको छ l
 
भर्जिनिया को मनाससमा स्थापित अमेरिका नेपाल सहयोगी समाजले सक्रिय रुपमा सहभागिता जनाउदै वरपरका समुदाय लाई समेत परिचालन गर्दै उक्त दिवसमा नेपालको झझल्को गराउन सफल भएको छ l 
 
यस पटकको झाँकी प्रदर्शनमा अमेरिका नेपाल सहयोगी समाजले नेपालको पहिचान झल्काउने भेषभुषा तथा पहिरन नलगाई संस्थाको आफ्नै नाम लेखेको सेतो कमीज लगाएर उपस्थिति जनायो l 
 
कार्यक्रम बिहान ९ :३० बजे देखि परेड(झाँकी प्रदर्शन) सुरु भएको थियो  l उक्त दिवसमा अमेरिकामा बसोबास गर्ने विभिन्न देशका बिबिध थरिका झाँकी तथा आफ्ना देशका पोशाक सहित हजारौ को संख्यामा सहभागीहरु रहेका थिए l 
 
उक्त कार्यक्रममा अमेरिकामा जन्मेका तथा दोश्रो पिढीका अमेरिका नेपाल सहयोगी समाजको युवायुवतीहरुको पनि त्यतिकै रुपमा सक्रिय सहभागिता रहेको थियो l 
अमेरिका
 
अमेरिका नेपाल सहयोगी समाजले यस पटक पनि उत्तिकै रुपमा सहभागिता जनाएको थियो भने यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ l कार्यक्रममा व्यवसायी, उद्यमी, विशिष्ट व्यक्तित्वहरु, राजनैतिक दलका नेताहरु, सरकारी पदाधिकारीहरुको सहभागिता रहेको थियो l

एन्टार्टिकामा नेपालको झन्डा फहराइने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अमेरिका

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

रविन्द्र अधिकारी

फेसबुक

रविन्द्र अधिकारी

ट्वीटर

सामाजिक सञ्जाल

More