भारतको एक जङ्गलमा आगलागी भारतको एक जङ्गलमा आगलागी

  • भारतको एक जङ्गलमा आगलागी
  • भारतको एक जङ्गलमा आगलागी
  • भारतको एक जङ्गलमा आगलागी
  • भारतको एक जङ्गलमा आगलागी
  • भारतको एक जङ्गलमा आगलागी
  • भारतको एक जङ्गलमा आगलागी

भारतको एक जङ्गलमा आगलागी : दशको मृत्यु

13 March, 2018 21:19 | विश्व समाचार | comments | 82200 Views

भारतको एक जङ्गलमा आगलागी

दक्षिण भारतीय राज्य तामिल नाडूको एक जङ्गलमा भएको आगलागीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १० पुगेको छ ।

केही दिनयतादेखि जारी रहेको सो डढेलोमा परी ज्यान जानेको संख्या १० पुगेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

adsads

उक्त जंगलमा आइतबारबाट आगलागी सुरु भएको हो । आगलगी सुरु भएको सो समयमा एक विश्वविद्यालयका ४० जना विद्यार्थी पनि सोही जंगलमा पदयात्रामा गएका थिए ।

पोर्चुगलको आगलागीमा परी मर्नेको सङ्ख्या ५७ नाघ्यो (अपडेट)

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
भारतको एक जङ्गलमा आगलागी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More