भारतको चर्चित कफी ब्रान्ड क्याफे कफी डे नेपालमा

12 July, 2017 10:22 | कर्पोरेट/पर्यटन | comments | 8100 Views

कफी डे

कफीको पारखीहरुका लागि भारतको चर्चित ब्रान्ड क्याफे कफी डे ले नेपालमा आफ्नो पहिलो शाखा जावलाखेलमा सुरुवात गरेको छ ।

मंगलबार एक विशेष कार्यक्रमका भारतीय राजदूत मन्जित सिहं पुरी को प्रमुख आतिथ्यता तथा मिस नेपाल नितिका चन्डकले क्याफे कफी डेकोे नेपालको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै भारतीय राजदूत महामहिम श्री मन्जित सिहं पुरी भारतको चर्चित ब्रान्ड क्याफे कफी नेपालमा शाखा बिस्तार भएकोमा खुशी व्यक्त गर्दै यसले कफीको पारखीहरुको रुचिमा उत्कृष्ट टेवा पुग्नेमा आफु विश्वस्त रहेको जानकारी गराँउनु भएको छ ।

क्याफे कफी डे लाई नेपालमा स्ताभ्य हस्पटालिटी ले भित्रयाएको छ भने भविष्यमा देशैभरि क्याफे कफी डे शाखाहरुको बिस्तार गर्ने योजना रहेको कम्पनीले जानकारी गराएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More