जापानमा कागजपत्र खाेसेर सयाैं नेपाली युवतीमाथि याैन शाेषण जापानमा कागजपत्र खाेसेर सयाैं नेपाली युवतीमाथि याैन शाेषण

  • जापानमा कागजपत्र खाेसेर सयाैं नेपाली युवतीमाथि याैन शाेषण

भारतमा सामूहिक बलात्कारपछि महिलालाई जिउँदै जलाइयो

15 July, 2018 16:50 | विश्व समाचार | comments | 24750 Views

जापानमा कागजपत्र खाेसेर सयाैं नेपाली युवतीमाथि याैन शाेषण

विश्वमै सबैभन्दा बढी बलात्कारका घटना घट्ने भारतको उत्तर प्रदेशमा एक ३५ वर्षीया महिलालाई सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ ।

घटना सम्भल जिल्लाको हो, जहाँ दुई सन्तानकी आमा ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेर घर नजिकैको यज्ञशालामा लगेर जिउँदै जलाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

adsads

समाचारमा महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन् । घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।

मृतकका श्रीमानले प्रहरीमा दिएको जाहेरीअनुसार शनिबार राति करिव साढे २ बजेतिर बलात्कारीको समूह उनको घरमा पुगेको थियो । श्रीमान गाँजियावादमा काम गर्थे भने महिला आफ्ना दुई सन्तानका साथमा घरमा थिइन् ।

घटना भएको बेला भारी वर्षा भएको र महिलाले गुहार मागेपछि कसैले नसुनेको उजुरीमा उल्लेख छ । बलात्कारपछि त्यो समूह बाहिर गएपछि श्रीमतीले प्रहरीलाई १०० नम्बरमा फोन गरे पनि कुनै जवाफ नआएको उनले बताएका छन् ।

त्यसको केहीबेरमा फेरि त्यही समूह आएर महिलालाई घर बाहिर निकालेर यज्ञशालामा लगेर जलाएको उजुरीमा उल्लेख छ । प्रहरीले भने अनुसन्धान भइरहेको बताएको छ ।

मन्दिरबाट फर्कदै गर्दा सामूहिक बलात्कार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जापानमा कागजपत्र खाेसेर सयाैं नेपाली युवतीमाथि याैन शाेषण

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More