भारतीय फुटबल स्टार सुनिल क्षेत्री वैवाहिक बन्धनमा बाँधिए
नेपाली मुलका भारतीय राष्ट्रिय टोलीका कप्तान तथा स्ट्राइकर सुनिल क्षेत्री वैवाहिक बन्धनमा बाँधिएका छन् ।
क्षेत्रीले हिन्दु परम्परा अनुसार विवाह गरेका थिए । लामो समय देखि सोनम भट्टाचार्यसँग प्रेममा रहेका क्षेत्रीले सोमबार विवाह गरेका हुन् । सोनम भट्टाचार्य मोहन बगानका पूर्व उत्कृष्ट खेलाडी सुब्रत भट्टाचार्यकी छोरी हुन् ।
ढाका टोपीमा सजिएर घोडामा चढि दुलही लिन गएका क्षेत्रीको विवाह कोलकता स्थित गुडगाउँको एउटा होटलमा भएको थियो । ३३ वर्षीय नेपालीभाषी सुनिल क्षेत्रीको मामाघर झापा हो।
नायिका निशा र क्रिकेटर शरद वैवाहिक बन्धनमा बाँधिँदै (भिडियो सहित)
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटर र युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तपाईंको प्रतिकृया
Loading...
ताजा समाचार
- १४ किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ
- ४ करोड लिएर भागेका लेखा अधिकृत पक्राउ
- ड्रग बेच्ने गिरोहका नाइके पक्राउ
- डा. देवकोटाकी छोरी अपहरण गर्नेलाई १७ वर्ष कैद
- पेस्तोल र लागू औषधसहित भारतीय पक्राउ
- सम्पदा क्षेत्रमा व्यापारिक भवन बनाउने काम रोक्न सर्वोच्चको आदेश
- एक महिनामा तीन दर्जन बलात्कृत
- आर्थिक वृद्धिदर बढ्योः प्रतिव्यक्ति १ लाख माथि
- भूकम्पले अझै दुःखी तुल्याइरहेको छ– राष्ट्रपति भण्डारी
- शिक्षा मन्त्रीबाट ‘सेक्सी योगा’ जाँदा सरकारी गाडीको प्रयोग
- भूकम्पमा मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण
- काँकडभिट्टा आइपुगेका यात्रुवाहक बस
- खरबुजा बजार लैजाने तयारी
- चुरेमा लागेको आगो नियन्त्रण
- सम्पदाको पुनर्निर्माण सुस्त गतिमा
- किमसँग भेट्नु अघि ट्रम्पलाई मुनले भेट्ने
- ‘एनआरएनए युएसए हेल्प डेस्क’ का लागि कोष स्थापनाको माग
- भारत र चीनले नेपाललाई छाडेर गर्ने विकास अपूर्ण हुन्छ : दाहाल
- पाटन उच्च अदालतद्वारा एन्फा विरुद्धको अन्तरिम आदेश खारेज
- बार्सिलोनामा दर्शकले भुइँमै बसेर हेरे चलचित्र ‘शत्रु गते’
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
काठमाडौं यति महंगो शहर बनेको छ कि यहाँ खुसीको जीवन बाँच्न 'डलर' र 'युरो' मा कमाउनु पर्ने अबस्था आइलागेको छ ।
नरेन्द्र रौले
काम चलाउ देउवा सरकारका निर्णय हेर्दा कतिपय मान्छेहरू त रमाइरहेका होलान तर लोकतन्त्र,लोक लज्जा भने आफै लज्जित भएर कहिले सम्म घुम्टो ओडेर वस्ने हो थाहा छैन !!
रविन्द्र अधिकारी
६५ बर्षमा जनतालाई बृद्धभत्ता दिनु भन्दा अबको नेतृत्व युवालाई दिएर,ओली, शेर बहादुर देउवा प्रचण्ड लगाएतका सबै बूढा नेताहरुले राजनीतिबाट सन्यास लिएर बृद्ध भत्ता खादै बसे, यो देशमा केही हुन्थ्यो कि !
भरत भुषाल
हिजो पृथ्वीनारायण शाह थिए र आज नेपाल छ। राजा भन्दा पनि पृथ्वीनारायण शाह `राष्ट्र निर्माता´ हुन्। नेपालको जन्म पृथ्वीनारायण शाहले गरे ,अब हुर्काउने हाम्रो पालो हो। जय देश !
More किशोर सुबेदी


