सुनिल सुनिल

  • सुनिल
  • सुनिल

भारतीय फुटबल स्टार सुनिल क्षेत्री वैवाहिक बन्धनमा बाँधिए

5 December, 2017 13:41 | खेल | comments | 27150 Views

सुनिल

नेपाली मुलका भारतीय राष्ट्रिय टोलीका कप्तान तथा स्ट्राइकर सुनिल क्षेत्री वैवाहिक बन्धनमा बाँधिएका छन् ।

क्षेत्रीले हिन्दु परम्परा अनुसार विवाह गरेका थिए । लामो समय देखि सोनम भट्टाचार्यसँग प्रेममा रहेका क्षेत्रीले सोमबार विवाह गरेका हुन् । सोनम भट्टाचार्य मोहन बगानका पूर्व उत्कृष्ट खेलाडी सुब्रत भट्टाचार्यकी छोरी हुन् ।

ढाका टोपीमा सजिएर घोडामा चढि दुलही लिन गएका क्षेत्रीको विवाह कोलकता स्थित गुडगाउँको एउटा होटलमा भएको थियो । ३३ वर्षीय नेपालीभाषी सुनिल क्षेत्रीको मामाघर झापा हो।

सुनिल

नायिका निशा र क्रिकेटर शरद वैवाहिक बन्धनमा बाँधिँदै (भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खुकुरी

फेसबुक

खुकुरी

ट्वीटर

सामाजिक सञ्जाल

More