राष्ट्रियसभा गठन राष्ट्रियसभा गठन

  • राष्ट्रियसभा गठन
  • राष्ट्रियसभा गठन
  • राष्ट्रियसभा गठन
  • राष्ट्रियसभा गठन
  • राष्ट्रियसभा गठन
  • राष्ट्रियसभा गठन

भूकम्पले अझै दुःखी तुल्याइरहेको छ– राष्ट्रपति भण्डारी

25 April, 2018 20:56 | राजनीति | comments | 61650 Views

राष्ट्रियसभा गठन

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पुर्याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले बुधबार ट्वीट गर्दै पुनःनिर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुका साथै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

adsads
साथै, घाइते र पीडितमा गहिरो माया व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीको ट्वीटमा उल्लेख छ ।

भूकम्प पीडितको नाममा आएको सहयोग र अनुदानले के बन्यो (भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
राष्ट्रियसभा गठन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दुर्घटना

फेसबुक

दुर्घटना

ट्वीटर

सामाजिक सञ्जाल

More