भियतनाम र थाईल्याण्डको भ्रमण पछि जापानकी महारानी बिरामी

17 March, 2017 17:06 | जापान | comments | 1350 Views

japanजापानकी महारानी यति भेला बिरामी परेकी छिन् ।

उनीले आफ्नो पति अर्थात आकिहितो संग हप्तादिनको लागि भियतनाम र थाईल्याण्ड भ्रमण गरे पछि जनैखटेराबाट पीडित भएकी हुन् ।

८२ बर्षीय महारानीलाई गत मंगलबार देखि पेटको माथिल्लो भागमा जनैखटिरा आएर  औषधी लिएर आराम गर्दै छिन् ।  महारानी सन् १९९४ मा स्पेन र १९९७ मा ब्राजिलको भ्रमणको क्रममा पनि यस्तै समस्याबाट पीडित  भएकी थिइन् ।

उक्त समस्याबाट गुज्रिए पनि महारानीले आफ्नो  दैनिकी  अघि  बढाउने अपेक्षा गरिएको छ |-अादर्श देवकाेटा 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More