मन्त्रिपरिषद् बैठक ३ बजेसम्मका लागि स्थगित

17 January, 2018 15:48 | जन सरोकार | comments | 48450 Views

प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने एजेन्डासहित बुधबार विहान ९ बजेको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रदेश प्रमुखका नामबारे छलफल गरेको थियो। तर, निर्णय गर्नका लागि दिउँसो ३ बजे फेरि बस्नेगरी स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

त्यस्तै, विहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका अस्थायी राजधानीका लागि सम्भावित ठाउँबारे पनि छलफल भएको बताइएको छ।

भूकम्प सुरक्षा दिवस : भवनसंहिता पालनामा प्रधानमन्त्री देउवाको जोड

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जलविरे झरना

फेसबुक

जलविरे झरना

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!