मलाई परिस्थितिले नै निर्देशक बनायो : सुजन खतिवडा (भिडियो अन्तर्वार्ता)

18 January, 2018 16:44 | अन्तरवार्ता , कला/मनोरन्जन | comments | 143550 Views

नव निर्देशक तथा कलाकार सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका बिभिन्न क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने जमर्कोमा छन् ।

‘हाँसो’ नामक छोटो चलचित्रबाट कलाकारका रुपमा भित्रिएका खतिवडाले ‘सायरी एक देखावटी संसार’ ‘सेल्फी र सेल्फीसको जमाना’ लगायतका छोटा चलचित्रबाट आफूलाई दर्शक माझ चिनाइसकेका छन् । उनी निर्देशन भन्दा मोडलिङ गर्न सहज हुने बताउँछन् ।

‘ए दाजु नसमाउ नाडीमा (कभर भिडियो ),ह्याप्पी न्यू एयर (कभर भिडियो )काठमाण्डौको सहरमा (म्युजिक भिडियो)मार्फत  आफूलाई  प्रस्तुत गरिसकेका खतिवडा २०१० देखि वि.सं. २०२० सम्मको सिन्धुपाल्चोक सिन्धुकोटमा बसोवास गर्ने एउटा ब्राह्मण समाजको वास्तविकता दर्शाउन एउटा पृथक किसिमको “लंगौटी एक रिति” नामक चलचित्र केही समयपछि ल्याउने तयारीमा जुटेको बताउँछन् ।

पहिलो भिडियो गर्दा आफूले रहर पुरा गरेको भन्ने आरोप खेपेको सम्झदै खतिवडा सानै देखी फिल्म हेने गरेको र प्राय: जसो म्युजिक भिडियो हेर्न आफूले नछुटाएको बताउँछन् ।

उनीसँगको थप जानकारी नेपाल जापान डट कमका लागि कुञ्जर भट्टराईले गरेको यो भिडियो अन्तर्वार्तामा :

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जलविरे झरना

फेसबुक

जलविरे झरना

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!