मलेरिया विश्वकै लागि खतरा बन्दै

23 September, 2017 19:52 | जन सरोकार | comments | 30750 Views

 

वैज्ञानिकहरुले दक्षिणपूर्वी एसियामा तीव्र रुपमा फैलिइरहेको मलेरिया संक्रमण विश्वकै लागि खतरा रहेको बताएका छन्।

मलेरिया कम्बोडियाबाट थाइल्यान्ड, लावस हुँदै दक्षिणी भियतनामसम्म  फैलिएपछि वैज्ञानिहरुकले   विश्वकै लागि खतरा भएको बताएका हुन्। अक्सफोर्ड ट्रपिकल मेडिसिनले तीव्र रुपमा फैलिरहेकाले यसको निराकरण गर्न नसकिने बताएको छ।

बर्सेनि २ करोड १२ लाख मानिसमा मलेरियाको संक्रमण हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। मलेरियाबाट हरेक वर्ष ७ लाख मानिसको मृत्यु हुने गरेको छ। मलेरिया नियन्त्रणको प्रयास भने ९२ प्रतिशत असफल भएको छ।
मलेरियाबारे अनुसन्धानमा संलग्न प्राध्यापक डोनड्रप भन्छन्,’मलेरिया नियन्त्रणका लागि प्रभावकारी प्रयत्न नभएकाले बर्सेनि करोडौं मानिसको ज्यान जाने खतरा छ,’ ।

एनआरएनए विश्व सम्मेलनमा सहभागिता हुन आवेदन खुल्यो (लिंक सहित)

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More