नेपाली दूतावास नेपाली दूतावास

  • नेपाली दूतावास
  • नेपाली दूतावास
  • नेपाली दूतावास
  • नेपाली दूतावास
  • नेपाली दूतावास
  • नेपाली दूतावास

मलेसिलयामा नेपाली कामदारको हकहितको विषयमा सचेतना कार्यक्रम

21 February, 2018 19:37 | प्रबास | comments | 119700 Views

नेपाली दूतावास

नेपाली कामदारको बाक्लो उपस्थिति रहेको मलेसियाको जोहरबारुमा त्यहाँ कार्यरत नेपाली कामदारको हकहित तथा नेपाली दूतावासबाट प्राप्त हुने सेवा, सुविधाबारे सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम मन्त्रालयलगायत निकायबाट प्राप्त हुने सेवा र मलेसियामा रहँदा नेपाली श्रमिकले ख्याल राख्नुपर्ने श्रमसम्बन्धी विषयमा जानकारी दिइएको थियो ।

adsads
कार्यक्रममा नेपाली कामदारले उद्धार, क्षतिपूर्ति तथा श्रमिकको अकाल मृत्युको कारण र अपनाउनुपर्ने सावधानीबारे सरकारी अधिकारीसँग जिज्ञासा राखेको दूतावासले आज(बुधबार) जनाएको छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका कावा राजदूत सुधीर भट्टराईले नेपाली श्रमिकलाई आतिथेय मुलुकको कानूनको बर्खिलाफ हुने गरी गतिविधि नगर्न आग्रह गर्नुभयो ।

नेपाली कामदारले विदेशमा उचित पारिश्रमिक प्राप्त हुन नसकेको जिकिर

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाली दूतावास

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More